
आजको मिति देखि लेख संगै फोटो पनि अप्लोड गर्ने सुबिधा हटाइएको
सम्पूर्ण गजल प्रेमी र यो साईट लाई माया गरी भ्रमण गर्नु हुने महानुभाव हरुलाई जानकारी गराउन चाहन्छौ !
तर यस्को साटोमा प्रोफाइलको फोटो लेख को दाहिने पट्टी देखिने सुविधा उपलब्ध गराइएको छ।
प्रोफाइल मा फोटो कसरी राख्ने?
तपाईं आफ्नो User ID Log on गरि सके पछी
Click on मेरो विवरण
Click on सम्पादन गर्नुस्
Click on Choose File
locate Your picture
अनी
click on पठाउनुस्
फोटोको size जनाइएको भए पनि
तपाईं जत्रो फोटो पनि उप्लोड गर्नु सक्नु हुन्छ
(तपाईको फोटो Auto Resize हुने छ)
If you experience any issues while logging on or visiting web site please feel free to let us know.

प्रेममा फसी जीवन आर न पार भाको छ
खुशी चैनको आज हाहाकार भाको छ
चियो गर्ने खिसी गर्ने यो दुनियाँलाई
मेरो पिडा ताजा समाचार भाको छ
एक्लो यात्रा के यात्रा निरश अनी उराठ
आफ्नै जीवन आँफैलाई भार भाको छ
हात समाइ एकदुइ दिन रूवाइ गइन उनी
मरेतुल्य जीवन लम्पसार भाको छ
डामाडोल भद्रगोल लथालिङ्ग जीवन मेरो
रमिता छ सबलाई हाट बजार भाको छ
त्यो दुनियाँ मलाई छाडि गईन जहाँ उनी विस्तृतमा पढ्नुस् »

सारै बैमान् हुन्छ यो मन किन किन कुनै बेला
कस्तो मन यो बोकेँ मैले, आफैलाई दिक्का लाग्ने
आँशु भै चुहुन्छ यो मन,किन किन कुनै बेला
नदी जस्तै बग्छ अनि,वादल् जस्तै उड्छ पनि
ओँठ्को खुशी थुन्छ यो मन,किन किन कुनै बेला
माकुरी झैँ आफ्नैसंसार,बनाउला जस्तै गरि
खै!त्यस्तै जाल बुन्छ यो मन,किन किन कुनै बेला

जब–जब चोखो प्रेममा, घात हुन थाल्छ ।।
पिउने र पिलाउने..., बात हुन थाल्छ ।।
निष्ठुरीकै सम्झनाले, छाति पोल्दा लगातार
टिक्नै गाह्रो हुन्छ दिन, रात हुन थाल्छ ।।
सँगै हिँड्ने बाचा कसम, बिर्सिएर बाटो लाग्दा
पिडाहरु थुप्रिएर......, खात हुन थाल्छ ।।
छोडिजाने मायाँलुलाई, के था मनको ब्यथा
फूल झर्छ रुखमा बाँकी, पात हुन थाल्छ ।।
ब्यर्थै लाग्छ जिन्दगीनी, उस्को बिना यहाँ विस्तृतमा पढ्नुस् »

चाखो प्रेममा उपहास, नहोस् कसैको ।।
खुसियालीहरु सर्बनास, नहोस कसैको ।।
लैला मजनु रोमियो, जुलिएट झै प्रेम
बियोगान्त उपन्यास, नहोस कसैको ।।
ति प्रेमीहरु मिलन सपनामा कुर्दा कुर्दै
प्रेम अधुरैमा स्वर्गबास, नहोस कसैको ।।
नदिका दुई किनर झै, दुईतिर मनहरु
छुट्टिएर मुटुहरु, तमास नहोस कसैको ।।
चाखो प्रेममा उपहास, नहोस् कसैको ।।
खुसियालीहरु सर्बनास, नहोस कसैको ।।
राम शरण श्रेष्ठ विस्तृतमा पढ्नुस् »

त्यो नजरले , अति जुलुम गर्र्यो ।।
गजल बहरले , अति जुलुम गर्र्यो ।।
पर्दा तानि तानि, चियाएको द्रिष्टी
मिलन तरखरले, अति जुलुम गर्र्यो ।।
शब्द बाँण उतावाट, तिखो चलाउँदै
उकलेको जहरले, अति जुलुम गर्र्यो ।।
गाउँ छोहि एक्लै, सहर आउँदापनि
उताझैं सहरले, अति जुलुम गर्र्यो ।।
नगरि नहुने भो, संचार सँग विच्छैद
आधुनिक प्रहरले, अति जुलुम गर्र्यो ।।
मैले दिनसक्ने, केहि छैन भन्दापनि विस्तृतमा पढ्नुस् »

छोडेर पराए बननु नै थियो त , छामेउ मेरा हात हरु किन ...............?
विश्वाश को पर्खाल तोड्नु नै थियो त ,रोजेउ मेरा साथ हरु किन ...........?
खेल सम्झी जवानी लाई , खेल्ने रैछ तिम्रो बानी
रुन्चे हासो हाँस्दै मलाई , दिएउ बिछोड का घात् हरु किन................?
जिन्द्गी को चाह रैछ , बिताउने महल मा
गरीब सँग नाता गाँसी , गर्थ्एउ तिमी झुपडी का बात हरु किन............? विस्तृतमा पढ्नुस् »

तिमि गयौ गावै छोडि पराई भएर
म त हिडे पिर बोकि परदेश तिर देशै छोडेर
सकिएन मर्नलाई बाँच्न पनि गाहा्रो
नजिक बसु तिम्रो मुहार बनीदिन्छ प्यारो
तिमि हिड्यौ मलाई भुलि हाम्रा सबै नाता टोडेर
म त हिडे ब्यथा बोकि परदेश तिर देशै छोडेर
बित्ला दिन महिना र साल फेरि फेरि
गाहरो के नै बिताई दिउला यो जिन्दगी तिम्रो तस्बीर हेरी
तमि गयौ घुम्टो ओडि यो दु:खिको मुटु चुडेर विस्तृतमा पढ्नुस् »

बेज्यान यो शरिर साथमा बोकि, बाँचेको जीन्दगी
अन्तीम श्वाश तिमीलाई हेर्न, साँचेको जीन्दगी
कहि त होलीउ संसारमा कतै, हाँसेनी रोएनी
कसरि भुल्नु मिलनमा माया, गाँसेको जीन्दगी
भाकेर चन्द्र मायाको बेला, हराउदा आफैमा
स्पर्ष त्यहि मलम घाउमा, टाँसेको जीन्दगी
सीक्दैछु जीउन एक्लो शरिर, मरभुमी बीचैमा
परिक्षा लीई दैबले पनी, जाँचेको जीन्दगी
नीयती कस्तो नीष्ठुरि बनी, छुटायो हामीलाई विस्तृतमा पढ्नुस् »

रसैरसको फुलमात्र भमराले चुम्छन् किन ?
ओईलिएको देखेपछि टाढाई टाढाई हुन्छन् किन ?
पल्किएका बास बस्न चारैतिर डुलीडुली
फक्रिएको फूल देख्दा लट्ठीएर घुमछन् किन ?
सरमाउनन् प्रीत गास्ना मुटुभरी काडा बोकी
बीजाएर जानछन् मुटु, कलेजिमै छुनछन् किन ?
जहिलेपनी बल्जिने घाऊ बनाई गए पछि
पस्चातापमा जली जली धुरु धुरु रुनछन् किन ?
संगे लामा "कपाश" विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
7 hours 27 min ago
7 hours 27 min ago
7 hours 38 min ago
7 hours 40 min ago
8 hours 29 min ago
11 hours 42 min ago
11 hours 51 min ago
11 hours 56 min ago
11 hours 58 min ago
1 day 15 hours ago