Archive - 2010

31
Dec

गजल ....पिउनु ---याद... भरि.. थियो र पिएँ ..

Ram Sharan Shrestha's picture

याद... भरि.. थियो र पिएँ ।।
आँसु.. झरि.. थियो र पिएँ ।।

प्यूनुको मज्जा, के था नप्यूनेलाई,
नसा.. अजम्बरी.. थियो र पिएँ ।।

लोकल मात्र, कति पिउँनु सधै,
आज सहरि... थियो र पिएँ ।।

रेड ब्ल्याक, बिभिन्न लेबलहरु,
थरि.......थरि.... थियो र पिएँ ।।

मात सँगसँगै, साथ दिने यादहरु,
वरि..... परि... थियो र पिएँ ।।

वियोगका यि आँसुहरु, उनकालागि,
पानी.....सरि ... थियो र पिएँ ।। विस्तृतमा पढ्नुस् »

31
Dec

के हुन्छ… के हुन्न ?

आजको काम भोली भन्दै बाँकी चैं राख्नु हुन्न
पाखुरामा बल साँची अर्काको मुख् ताक्नु हुन्न

मीठो नमीठो जे हुन्छ, नग्र खियाई खानु पर्छ
अल्छी बनी अरुको भाग् कैले पनि चाख्नु हुन्न

दुख गरे सुख मिल्छ,कर्मको फल् पक्कै मिल्छ
जस्तै दु:ख आईपरे नी अत्तालिएर भाग्नु हुन्न

दुख पाउदा आत्तिने अनी सुख आउँदा मात्तिने
दु:ख पछीको सुख भुली, सिमा चै नाघ्नु हुन्न विस्तृतमा पढ्नुस् »

December 31st

30
Dec

मन मन्दिर मा तिम्रै लागि ठाउँ छ जरुर !! मुटु भित्र नमिटेने तिम्रै नाउँ छ जरुर !!

मन मन्दिर मा तिम्रै लागि ठाउँ छ जरुर !!
मुटु भित्र नमिटेने तिम्रै नाउँ छ जरुर !!

छैन कुनै महल मेरो झकिझकाउ शहर मा,
मै जन्मि हुर्किएको, सुन्दर घर र गाउँ छ जरुर !!
मन मन्दिर मा तिम्रै लागि ठाउँ छ जरुर !!

भन्दिन म भौतिक सुख सबै मिल्छ भनी ,
तर तिम्रो भित्री मन खुशीले रमाउँछ जरुर !!
मन मन्दिर मा तिम्रै लागि ठाउँ छ जरुर !!

चोखो मन ले चाहेको हो कुनै शंका भये, विस्तृतमा पढ्नुस् »

30
Dec

गजल- मायाँ कति छ यता, तिम्लाई के था....

Ram Sharan Shrestha's picture

मायाँ कति छ यता, तिम्लाई के था !!
तिमी प्रति छ यता, तिम्लाई के था !!

नबोलेर कति तिमी, रिसाउँछ्यौ सधै
सोचे जति छ यता, तिम्लाई के था !!

कति सम्झाउँ तिम्रो हुँ म, तिमी मात्र मेरो
कस्तो गति यता, तिम्लाई के था !!

प्रमाण के दिउँ म, तिम्रो शंका दुर गर्न
मृत्यु मति छ यता, तिम्लाई के था !!

कसम यो "राम"को, अव धेरै नतड्पाउ
चोखो अति छ यता, तिम्लाई के था

December 30th

29
Dec

तिम्रो रुप चिन्न नसक्नु गल्ती मेरै थियो

तिम्रो रुप चिन्न नसक्नु गल्ती मेरै थियो
बिकाउ रैछौ किन्न नसक्नु गल्ती मेरै थियो,

फैलाई रहें हात सधैं पाउन कै लागि तिमीलाई
तिमी बाटै छिन्न नसक्नु गल्ती मेरै थियो,

सैगै यात्रा गर्दा गर्दै कहिले फरक भयो बाटो
तिमी संगै हिन्न नसक्नु गल्ती मेरै थियो

तिम्रो जित मा रमाउने म घ्रिणा को यो दौड मा
तिम्लाई उ-छिन्न नसक्नु गल्ती मेरै थियो

माया माया भन्दै तिम्ले पल पल मै चोट दियोउ विस्तृतमा पढ्नुस् »

29
Dec

sambidhan

;+ljwfg cfpg] lbg ulg/fÚ yL 7"nL
sfG5f Û b]z t jjf{b ef] lg elgÚ /fyL 7"nL

cfP eg] 5 ;o PsnfO{ olxF uf8\5' eGb}
af/L e/L vfN8} vfN8f vlg/fÚ yL 7"nL

5'l§g'lg ;lhn} rfdn slgsf em}+
e'; lk7f] gfËnf] e/L lgkmlg/fÚ yL 7"nL

lje]b 5 ;dfh leq d]6\g'k5{ eGyL
cfdf 5f]/L, ;f;" a'xf/L alg/fÚ yL 7"nL

cF xF of] t g;xg], clt eof] ufF7]
d'd'{l/b} ot ptL /Gylg/fÚ yL 7"nL विस्तृतमा पढ्नुस् »

29
Dec

sambidhan

;+ljwfg cfpg] lbg ulg/fÚ yL 7"nL
sfG5f Û b]z t jjf{b ef] lg elgÚ /fyL 7"nL

cfP eg] 5 ;o PsnfO{ olxF uf8\5' eGb}
af/L e/L vfN8} vfN8f vlg/fÚ yL 7"nL

5'l§g'lg ;lhn} rfdn slgsf em}+
e'; lk7f] gfËnf] e/L lgkmlg/fÚ yL 7"nL

lje]b 5 ;dfh leq d]6\g'k5{ eGyL
cfdf 5f]/L, ;f;" a'xf/L alg/fÚ yL 7"nL

cF xF of] t g;xg], clt eof] ufF7]
d'd'{l/b} ot ptL /Gylg/fÚ yL 7"nL विस्तृतमा पढ्नुस् »

December 28th

28
Dec

गजल - जति घृण गर्दै जाउ, मायाँ मेरो बढ्दै जान्छ...

Ram Sharan Shrestha's picture

जति घृण गर्दै जाउ, मायाँ मेरो बढ्दै जान्छ ।।
सक्छौ टाढा सर्दै जाउ, मायाँ मेरो बढ्दै जान्छ ।।

म त हुँ पागल प्रेमि, तिम्रो प्रेममा पागल अति
मनमा विष भर्दै जाउ, मायाँ मेरो बढ्दै जान्छ ।।

तिम्रो मेरो गन्तब्यको, एउटै हो बाटो आखिर
मिल्छकाँडा छर्दै जाउ, मायाँ मेरो बढ्दै जान्छ ।।

साथ दिउँला जन्म जन्म, युग्द लड्न जीन्दगीको
तिमी युद्ध लड्दै जाउ, मायाँ मेरो बढ्दै जान्छ ।। विस्तृतमा पढ्नुस् »

December 27th

27
Dec

गजल - समयको अघि सधै, दास बन्छ मान्छे ..

Ram Sharan Shrestha's picture

समयको अघि सधै, दास बन्छ मान्छे ।।
लड्दा–लड्दै आखिरिमा, लास बन्छ मान्छे ।।

जीन्दगी आफ्नो आफ्नै, निरन्तर चलिरहन्छ
यहि क्रममा कोहि कसैको, खास बन्छ मान्छे ।।

कोहि रक्षक मानबताको, भक्षक बन्छ कोहि
जस्तो कर्म त्यस्तै भर्दै, नास बन्छ मान्छे ।।

जीन्दगीको यात्रा गाह्रो, गाह्रो हुन्छ एक्लै हिंड्न
हिड्दा हिंड्दै कोहि मुटुकै, पास बन्छ मान्छे ।।

न सकिन्छ रोक्न त्यसलाई, न सकिन्छ झुकाउन विस्तृतमा पढ्नुस् »

27
Dec

गजल

गजल

अँधेरी रातमा भेटें ती सान्नानी
उनी छन् चञ्चले चुल्बुले बानी

हाँस्दै बसिन् उनी मेरो नजिकै
बाटुलो मुहारमा मन्द मुस्कानी

ओठमा लाली शिरैमा शिरबन्दि
चिटिक्क परेका आँखैमा जवानी l

फूलको थुँगाले सुवास फैलायो
नजर नजर जुध्यो छुट्नै नमानी l

पहिलो भेटमा अन्जान थिएँ म
बर्षाभो प्रेमरस नजानी नजानी l

Manoj मनसुन Kafle

पौष ७ कुवैत