म झरी भई झरेँ भने तिम्रो शिरमा परेँ भने,
यो धर्ती आकाश छोडी तिम्रो दिलमा सरेँ भने।
लुकाएर राख्छौ कि त झुक्याएर भाग्छौ भन
जिन्दगीभर सधै तिम्रो मनमा बास गरेँ भने।
दिलको बारी खाली छकि भन अर्कै माली छकि,
त्यसै खेर जाने हो कि फूलको बिउ छरेँ भने।
तिम्रो साथमा सँगै सागर तर्न पाएपनि हुन्थ्यो
के नै अर्थ हुन्छ जीवन एक्लै सागर तरेँ भने।
गजल
तिमी सँग मनको गाठो खोलु कि त आज
तिमी बन्नु कृष्ण काले म बनुला राधा
डर लाग्छ कृष्ण काले जाली फटाह भन्दा
हुने होकी तिमी फेरी सब गोलेनिको साझा?
तिमी बन्नु कृष्ण कालेम बनुला राधा
तोड कृष्ण त्यो उपनाम्, कृष्ण जली फटाह भन्ने
उपहार छ तिमलाई मेरो बासुरी यो बाजा विस्तृतमा पढ्नुस् »
गजल
तिमी सँग मनको गाठो खोलु कि त आज
तिमी बन्नु कृष्ण काले म बनुला राधा
डर लाग्छ कृष्ण काले जाली फटाह भन्दा
हुने होकी तिमी फेरी सब गोलेनिको साझा?
तिमी बन्नु कृष्ण कालेम बनुला राधा
तोड कृष्ण त्यो उपनाम्, कृष्ण जली फटाह भन्ने
उपहार छ तिमलाई मेरो बासुरी यो बाजा विस्तृतमा पढ्नुस् »
गजल
तिमी सँग मनको गाठो खोलु कि त आज
तिमी बन्नु कृष्ण काले म बनुला राधा
डर लाग्छ कृष्ण काले जाली फटाह भन्दा
हुने होकी तिमी फेरी सब गोलेनिको साझा?
तिमी बन्नु कृष्ण कालेम बनुला राधा
तोड कृष्ण त्यो उपनाम्, कृष्ण जली फटाह भन्ने
उपहार छ तिमलाई मेरो बासुरी यो बाजा विस्तृतमा पढ्नुस् »
गजल
तिमी सँग मनको गाठो खोलु कि त आज
तिमी बन्नु कृष्ण काले म बनुला राधा
डर लाग्छ कृष्ण काले जाली फटाह भन्दा
हुने होकी तिमी फेरी सब गोलेनिको साझा?
तिमी बन्नु कृष्ण कालेम बनुला राधा
तोड कृष्ण त्यो उपनाम्, कृष्ण जली फटाह भन्ने
उपहार छ तिमलाई मेरो बासुरी यो बाजा विस्तृतमा पढ्नुस् »
दशैं आयो फुल्या होलान् धयाँरु र पाती
टह टह लाग्या होला जुन् पनि त राती
डाँडा गाँउले जुठे अनि गैह्री गाँउले काले
भेट्या होलान् यता उता छरिएका साथी
चह चह मच्चिएर खेल्न थाल्या होलान्
लिंगे पिङ् बाटो मुनी रोहोटो बाटो माथि
नुन-तेल खर्चा-पर्चा किनमेल् गर्न सबै
मुखियाको पसलमा लाग्या होलान् ताती
दही चामल् टिका बनाई बुढो बाजे खोक्दै
चिरायुको आशिष् दिंदा डोग्दै होला नाती

मेरो हुँदा झनै दुखि हुन्छ्यौ भने तिमी ।।
म नै रुँला मैले हाँसे रुन्छ्यौ भने तिमी ।।
सुरु अन्य तिमी बाटै गर्छु भन्ने ठानेकोथें
अन्तिममा मनको ढोका थून्छ्यौ भने तिमी ।।
मेरो ईक्छा तिमीलाई मुस्काएको देख्नु सधै
म विनाको मुस्कान सपना बुन्छ्यौ भने तिमी ।।
आफ्नो भन्नु तिमीमात्र दैब बैरी हुदायहाँ
छोडाउन पिछा देउतै छुन्छ्यौ भने तिमी ।।
मलाई ठान्यौ बैगुनी, के सक्छुर गुन दिन विस्तृतमा पढ्नुस् »
वियोगको छटपटिमा कति बाच्नु यसै गरि
पापी रातले झझल्को त्यो बोकेकै छ उसै गरि
क्षितिज पारी कता कता कल्पनामा सिमित
सपनीमा छेउमा बसी सताकै छ त्यसै गरि
पापी रातले झझल्को त्यो बोकेकै छ उसै गरि
एकान्तमा बस्नै हुन्न यादहरुले मार्छ मलाई
नयनबिच तस्बिर उनको नाचेकै छ जसै गरि
पापी रातले झझल्को त्यो बोकेकै छ उसै गरि
वहानालाई अघि सारी चाहनालाई रोक्दा पनि
मुटु माझ स्थान उसले जमाकै छ कसै गरि विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
18 hours 54 min ago
1 day 3 hours ago
1 day 20 hours ago
1 day 21 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago