
बेहुली बन्ने रहरै रहरमा गयो उमेर ढल्दै
झुटो आसमा राख्दै छौ माग्न आउछु भन्दै
मुक्सिर मैना आउन थाल्यो छिटो आउ है माग्न
म तयार छैन हेर तिमी सँग भाग्न
शाच्चै माया लाएकै भये माग्न के को डर
भागी बिहे गर्ने मा मलाई छैन भर
माया जालमा फसाएउ पहिला चिप्ला कुरा गरी
भेटै पिच्छे भन्दै मलाई स्वर्गकी परी
बिहे गरौ भन्यो भने हिड्छौ तिमी तर्की
बुडीकन्ने भै सके म कती बसु पर्खि

खादिन भन्दानी बोतलको, पानि खाऊ भन्छिन रानी
योबन को मेरो प्यास, तिमिलेनै मेटाउ भन्छिन रानी
अचम्बको छ यो संसार, भौतिक बादीमा रम्ने
त्यसैले त मात लागे, पछि आउ भन्छिन रानी
अचम्ब यो कस्तो उंको बानी
सदै मलाई रात मा, समाऊ भन्छिन रानी
सबैले भन्दा रहेछन उंलाई, मेरी मंकी रानी
मलाई एकचोटी त ,सबैले मताऊ भन्छिन रानी
त्यागी दिए सदै , उंलाई भटने मेरो बानी विस्तृतमा पढ्नुस् »

देख मैले सपनी मा ,रुन्थिन मेरी आमा
किन रुनु भको भन्दा ,भन्थिन मेरी आमा
पिल्सिये म भन्दै रुन्चीन ,मेरै सन्तान बाट
तुक्राउनेपो भन्चन अरे,सुन्थिन मेरी आमा
छैन आशा मलाई अब मेरो सन्तानको
यस्तै यस्तै के के कुरा, गुन्थिन मेरी आमा
धिकारछु आँफैलाई , थुक्क मेरो जूनी
आफ्नै सन्तानको आचनो पो ,हुन्थिन मेरी आमा
देख मैले सपनी मा ,रुन्थिन मेरी आमा विस्तृतमा पढ्नुस् »
सिक्न गजल पहिला, रमाई सुन्नु पर्छ गजल् ,
रदीफ अनि काफिया मिलाई उन्नु पर्छ गजल् ।
न्याश्रित ताल मिसराको, ए–उला र सानीबिच,
वनाउन मतला, शेर जगाई वुन्नु पर्छ गजल ।
एकाक्षरी आंशिक कूनै मिश्रित काफियामा,
शब्द गैय चयन गराई चून्नु पर्छ गजल् ।
मुश्लल वा गैर मुश्लल् विधी आँपैm छानी,
मर्म खुलाई छन्द समाई तुन्नु पर्छ गजल् ।
ओजश्वी विम्व भावभित्र प्राण राखीकन, विस्तृतमा पढ्नुस् »

घुम्दै छ कि तिम्रो सामु शान्ती कतै खोजी हेर!
फर्कन्छ कि परिस्थिती बुद्ध मार्ग रोजी हेर!!
कोही छैनन् साना यहाँ सबै ठुला सबै साँढे!
त्यै साँढे नै देश भक्त तिन्ले भरे गोजी हेर!!
सबैलाई राम्रो बाटो देखाए त सुध्रिन्थे की!
दिन दाडै सडक् बन्द गरी हिंड्ने फौजी हेर!!
बोल्नै गाह्रो मान्छिन् उनी हुल्याहरु जिस्काउछन्!
हाँसे जस्तो लजाउदै कती रैछिन् सोझी हेर!!
किरण थाङ्नेकान्छा विस्तृतमा पढ्नुस् »

आखाको परेली हौ तिमी मेरो गुमाउन चाहन्न म तिमीलाई
अब म तिम्रै बिस्वासमा बसेको छु मेरो साथ दिनु तिमी मलाई
हिद्दै छु नया जोस लिएर तिमीलाई आफ्नो बनाउने आसामा
आसा छ मलाई तिमीले साथ दिनेछौ जुनिइ भरी तिमी मलाई
आखाको नानी तिमी मेरो लुकाउदा लुकाउदै बिझाइ सक्यो आखा
अब त दुखिसक्यो आखा मेरो एती धेरै नसताउ तिमी मलाई
जादैछु आज ताधा ताधा नौ दादा पारी तिम्रो माया लिएर् विस्तृतमा पढ्नुस् »

तिमी बिना कसरी म बाँच्न सक्छु र
पानी बिनाको माछा जस्तै हुन्छु होला म
एकछिन तिमी म बाट टाढा हुँदा पनि
आत्म बिनाको शरीर झै छटपटिन्छु म
थोरै थोरै खुशी अनी धेरै दिएउ माया
जता हेर्छु उतै देख्छु तिम्रै मात्रै छाया
मेरो सामु भएनौ भने श्वास नै रोकिन्छ
मुटु फुट्ला जस्तो गरी धुकधुकी बड्छ
कहिल्यै तिमी नजानु है मलाई एक्लै छोडि
संगै बाचौ संगै मरौ भै परेवाको जोडी

......@#$% मैले जती माया तिम्लाई कसले गर्छ होला @#$%.........
तिम्लाई भनी गाकै हो ,चिया लीन भनी
लाखौ बिन्ती गर्दा पनी किन आइनौ तिमी
म बाट के भो गल्ती , भनी देऊ न तिमी
त्यों हात बाट पाए पिउथे बिष पनी
मैले जती माया तिम्लाई कसले गर्छ होला
तिम्रो लागी ज्यान येहा कसले दिन्छ होला
तिम्रो लागी जिउने मर्ने मै मात्र होला
एक चोटी अज्माइ हेर , हातमा बिष राखी हेर विस्तृतमा पढ्नुस् »

अग्लो डाडा सम्याउदै छु रहरले खनी
एक झल्को तिम्रो मुहार देखिन्छ कि भनी
प्रिथिवी को वोल्लो छेउ र पल्लो छेउ हुनु पर्दा
सागर को बिचमा साघु बाध्ने सुर कस्नु पर्ला
महसुस मात्र गर्न सक्छु स्पर्सले छुनु छैन
इन्टरनेट को समस्याले मधुर बोली सुन्नु छैन
तिमीलाई पनि मेरो कमी पक्कै महसुस हुन्छ होला
मायाका तरङ हरु त्यो दिलमा पनि खेल्छन होला
भित्र बाहिर हिड्दा तिमीलाई मेरै झल्को आउछ होला विस्तृतमा पढ्नुस् »

तिमी बिना मर्छु भन्दै आएउ रुदै रुदै
कसम खाएउ मेरै सामु शिवजी लाई छुदै
मिठो बोली मिठो मुस्कान भन्दै गाउदै गुन
नाना थरी नाटक गरी मेरो मन छुन
एक्लोपनमा साथ पाउदा नाता जोड्न चाये
झुटो रैछ तिम्रो चाल पछी थाहा पाये
गल्ली गल्ली चोक चोकमा तिम्रै चर्चा सुने
परिवर्तन भएछौ तिमी मैले बल्ल चिने
धेरै माया दिएउ छिट्टै रैछ टाढा हुन
आज मेरो जिबन भयो अस्ताएको जुन
प्रतिकृयाहरु
18 hours 54 min ago
1 day 3 hours ago
1 day 20 hours ago
1 day 21 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago