जान्न कतै सानु आब,तिमीलाई छाडेर
बस्छु सानु तिमि सँगै,सुख दुःख बाँडेर
आब यादमा हैन सानु,साथमै जिउछु भनि
फर्की आएँ म त् सानु , खाडी ठाउँ छाडेर
खाडीमा बगाउने पसिना,आफ्नै देसमा चुहाएर
लाउला बरु जौ-फापर ,पातीघरी फाँडेर
नभन्नु है फेरिमलाई,जानु फर्केर खाडीमा
सघई दिउला तिमीलाई,घाँस दौरा काटेर
खाउला बरु खोलेसिस्नु तिमि सँगै हाँसेर
तर जान्न सानु म त् तिमि देखि ट़ाडेर
अनुराग विस्तृतमा पढ्नुस् »
धोकातिम्ले दिएपछि चिन्ता माथि शोक लाग्यो
बड्दैआउदा तिम्रोयाद दारु को पो भोक लाग्यो
अंगालेर योतिम्रो याद बेतावी मा म घायल हुँदा
ताँतीलाउदै मेरो वर्वादी हेर्नलाई लोक लाग्यो
हास्नेरम्ने मेरो रहरहरु निस्ठुरीले लुटे पछी
जिन्दगि मा आसुँ मैले रुने पर्ने तोक लाग्यो
घरबार तिम्ले तोडेर,अन्तै नाता जोडे पछी
योमुटुमै आगो बल्ने नक्ष्त्राको योग लाग्यो विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
18 hours 55 min ago
1 day 3 hours ago
1 day 20 hours ago
1 day 21 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago