अनुराग लामा

16
Dec

योवात सानीले!

भन्दै म हुँ तिम्रै,योवात सानीले
छोडी गयौ मेरो,योहात सानीले

तोडेर सर बिश्वास,मेरो योमनको
दियौ किन मलाई,योघात सानीले

पापीरैछ तिम्रोमाया,देखावटी रैछ
र त् मलाई पार्यौ,वर्वात सानीले

कसम तिम्रै हुँ म,भन्नु व्यर्थै किन
रुवाउनु रैछ र पो,हररात सानीले

साथ् दिन्छु म त्,हरपल तिमीलाई
भन्दै छोड्नु किन,योसाथ सानीले

अनुराग लामा
लम्जुंग सिम्पानी_९ बगैंचा
हाल साउदी हाइल
अल्फनर...... विस्तृतमा पढ्नुस् »

16
Dec

योवात सानीले !

भन्दै म हुँ तिम्रै,योवात सानीले
छोडी गयौ मेरो,योहात सानीले

तोडेर सर बिश्वास,मेरो योमनको
दियौ किन मलाई,योघात सानीले

पापीरैछ तिम्रोमाया,देखावटी रैछ
र त् मलाई पार्यौ,वर्वात सानीले

कसम तिम्रै हुँ म,भन्नु व्यर्थै किन
रुवाउनु रैछ र पो,हररात सानीले

सँधै दिन्छु म त् ,साथ् तिमीलाई
छोड्नु किनफेरी,योसाथ सानीले

अनुराग लामा
लम्जुंग सिम्पानी_९ बगैंचा
हाल साउदी हाइल विस्तृतमा पढ्नुस् »

Syndicate content