गजल
अरे साथी सुन्छौँ कति त्यही वाउको त कथा हो
१० दिई १०० उतार्ने त्यही साहुको त कथा हो
कहाँ गए पनि जान्छ र गरिव दुःखीका कथाहरु
नजान्नेलाई जान्नेको तासमा पार्ने त्यही दाउको त कथा हो
जति दुःख जति पीडा पाए पनि जिउनु पर्ने
खोला वारी खोला पारी तार्ने त्यहि नाउको त कथा हो
यता हेर्दा उता हेर्दा आफैंलाई दिक्क लाग्छ
जति दिक्क लागे पनि सरकारी त्यही भाइको त कथा हो विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
18 hours 59 min ago
1 day 3 hours ago
1 day 20 hours ago
1 day 21 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago