गजल
१
कोही जित्छन् कोही हार्छन् हारजीत यस्तै छ
धनीलाई सुखसयल गरीवको गीत यस्तै छ
नरोएको रात छैँन नखोजेको बास छैन्
दुनिया सारा वदलियो तर हित यस्तै छ
कति सम्म धाए मन्दिर कति ढुङ्ग ढोगे
ढुंगालाई भगवान ठान्ने रित यस्तै छ
कति फेरियो मान्छे वदलिदो संसार सगैँ
जति वदलिए पनि दीक्षित अतित यस्तै छ
२
पहिले पाप पछि भगवान क्या गजब छ विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
18 hours 59 min ago
1 day 3 hours ago
1 day 20 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago