तिम्रो जस्तो महल छैन्, घर मैले बारेको छु
रुखो सुखो जे भएनी दुइ छाक टारएको छु
चाहिदैन अल्कपुरी केबल तिम्रो सम्झना
तसैले त सुगन्धित फूल मैले अन्तै सरेको छु
तिम्रो मेरो मुटु एउटै भन्ने मान्छे टाढा हुँदा
मिर्मिरे म भेट हुने आशा मैले मरेको छु
कसैलाई कसैको मत्लव छैन्, सबै आफ्नो दुनियाँमा
एक्लो हुँदा जिन्दगी मा, तप्प आसुँ झारेको छु
टुनामुना जान्दिनमा त्यो त तिमिलै औदोरहे छ विस्तृतमा पढ्नुस् »
गजल
नहासन त्यसरी, मलाई यहाँ लाज लाग्छ के
नमात न त्यसरी,मलाई यहाँ बात लाग्छ के
जबर्जस्ती सोम रस मलाई नपिलाउ न काली
न उसकाउन त्यसरी,मलाई यहाँ मात लाग्छ के
फनफ्नी हात घुमाउदै कुरा त्यसरी नगरन यार
नघचटन यसरी, यहाँ मलाई लात लाग्छ के
देउसै डिस्को त्यतिसारो मलाई नलैजाउ न है
नजौउ न त्यसरी, यहाँ मलाई रात लाग्छ के
नहासन त्यसरी, मलाई यहाँ लाज लाग्छ के विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 1 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago