आलटारे

11
Jul

मायाको सम्झनामा

،،،،،सिरानिमा तिम्रो तस्विर राखेर रात काटे,
मुटुभरी तिम्रो माया मागेर रात काटे,
कति रहर लाग्या होला मलाई तिम्रो छेऊमा बस्न,
मनमा तिम्रो याद भेटको सारेर रात काँटे,
सपना मेरो नभत्कियोस तिमि सँग भिख माग्दै,
छाति भित्र तिम्रो तस्विर छामेर रात काँटे,
पलपल तिम्रो यादले मेरो छाति चर्काऊँछ, विस्तृतमा पढ्नुस् »

23
Jun

CHAT

،،،،،،Chat ले गर्दा मलाई टेन्सन बनाईराछ अचेल, Network टर्दा मलाई टेन्सन बनाईराछ अचेल, नखोलेर बसु भन्दा पोल्छ ऊस्कै सम्झनाले, माया मर्दा मलाई टेन्सन बनाईराछ अचेल, आऊछिन ऊनि Chat मा अनि गफ गर्न पाईएलाकी, भर पर्दा मलाई टेन्सन बनाईराछ अचेल, आऊन्नन ऊनि Chat मा र पो दुखाएर मन भित्र, घाऊ भर्दा मलाई टेन्सन बनाईराछ अचेल, खै के भो ऊनलाई सम्बन्धमा फाटो आयो, प्रिति हर्दा मलाई टेन्सन बनाईराछ अचेल

Syndicate content