किशान के सि

21
May

हार्नु हाप्येा जिन्दगीले।।।।।

सुख जति एकातिर बार्नु बाप्येा किन आज
दैवलेनि तड्पाइ तड्पाइ मार्नु माप्येा किन आज

बल्ल बल्ल चढेकेा थिएँ खुड्किला म जिन्दगीकेा
एकैचेाटि भुइँमा मलाइ झार्नु झाप्येा किन आज

भनेकै थिएँ सुख दु:ख बिताउलानि जिन्दगीमा
भाग्यलेनि यतिसम्म हार्नु हाप्येा किन आज

डेाप्याइ डेाप्याइ खुसि जति सबै मेरा एकैतिर
दु:ख अनि देासाँधमा पार्नु पाप्येा किन आज विस्तृतमा पढ्नुस् »

21
May

अड्किन देउ

आकाशमा मेघ चड्के जस्तै चड्किनेलाइ चड्किन देउ
बारूद र बम पड्केजस्तै पड्किनेलाइ पड्किन देउ

मायाँ गरि मुटु भित्र सजाएर राख्न खेाज्दा
खालि संधै फट्याङ्ग्रा झैं फड्किनेलाइ फड्किन देउ

जिन्दगीकेा टुङ्गेा छैन कहाँ गएर टुङ्गिने हेा
खतमा हलेा अड्के जस्तै अड्किनेलाइ अड्किन देउ

जिन्दगीकेा अर्थ केहि नि नबुझ्नेलाइ बुझाउंदानि
रिसाएर संधै भरि भड्किनेलाइ भड्किन देउ।।।।

Syndicate content