कुमार श्रेष्ठ

10
Jan

भनूँ कि नभनु म,

भनूँ कि नभनु म, परिवेश यस्तो भो
अस्थिर राजनीतिमा, मेरो देश यस्तो भो

छाड न कुर्सी अब बुढ्यौली छायो नी
भन्छन् त ए हजुर कालो केश यस्तो भो

दुनिया साक्षी छँदै, आएकी शान्तिको
हिँसामा दविएर, अवशेष यस्तो भो

छुट्टिन खोज्दैछन् रे, समेट्ने कस्ले हो
आन्दोलन गर्दै पहाड, र मधेस यस्तो भो

सोच्दाहुन् नेताहरू, लम्ब्याउन कार्यकाल
सर्वोच्च फैसलाको, लाग्यो ठेस यस्तो भो विस्तृतमा पढ्नुस् »

10
Jan

भनूँ कि नभनु म,

भनूँ कि नभनु म, परिवेश यस्तो भो
अस्थिर राजनीतिमा, मेरो देश यस्तो भो

छाड न कुर्सी अब बुढ्यौली छायो नी
भन्छन् त ए हजुर कालो केश यस्तो भो

दुनिया साक्षी छँदै, आएकी शान्तिको
हिँसामा दविएर, अवशेष यस्तो भो

छुट्टिन खोज्दैछन् रे, समेट्ने कस्ले हो
आन्दोलन गर्दै पहाड, र मधेस यस्तो भो

सोच्दाहुन् नेताहरू, लम्ब्याउन कार्यकाल
सर्वोच्च फैसलाको, लाग्यो ठेस यस्तो भो विस्तृतमा पढ्नुस् »

10
Jan

हजुरलाइ भूल्न मैले

हजुरलाइ भुल्न मैले चिता माथी जल्नु पर्छ
या त कतै आगो लागी दन्किएर बल्नु पर्छ ।

चट्टान झै मुटु बाट निस्केको यो माया मेरो
यती कठोर मन मुटु लाचार भइ गल्नु पर्छ ।

मेरो आत्मा दुनियाको सबै भन्दा दुष्ट बनाइ
बिधाताले पाइला पिच्छे घातीबनी छल्नु पर्छ ।

जती टाढा गए पनि कहाँ याद ओइलाउछ र ?
हजुर कै चरण् छुँदै चरण् मा नै ढल्नु पर्छ ।

बल्ल तल्ल हजुर कै हात थामी चलेको छु विस्तृतमा पढ्नुस् »

Syndicate content