कृष्ण पराजुली

10
Jul

ग़ज़ल

भुल्न खोज्छु तिम्रो झूटो साथ मुस्किलले
काट्न खोज्छु आंसू पिउदै रात मुस्किलले

चोट माथि चोट थपी मूकदर्शक बन्योऊ
सही रा छू बेदनाको खात मुस्किलले

उपहार दीइ गयौ जीवन भरी नाबिर्सेने
जसको नाम रखिदियें घात मुस्किलले

तिमीले दिएको यौटा चिनो टलपलाउदै छचल्किदा
पुछ्न भनी अघि सार्छू हात मुस्किलले
कृष्ण पराजुली

6
Jul

गजल

आखिर यो धर्तीमा जन्म लिएर गल्ती गरें
जन्म त भैगो तर पछि जीएर गल्ती गरें

खै जिन्दगीको अर्थ नालायक भै गाछु
यही मानवताको बिष पिएर गल्ती गरें

निस्फिक्री छोड़नु पर्थ्यो मैले यो जिन्दगी
फाटला की त कतई भनी सिएर गल्ती गरें

धिकारदैछू आज आफैलाई यही कारणले जिउन आफैलाई जीवन दिएर गल्ती गरें

Syndicate content