कृष्ण छेत्री

9
Mar

मौका को चौक

देशको लागि सहिद हरुले रगत बगाउदा
नेता हरुलाई सम्पती कमाउने मौका मिल्यो!

खाली कुटा र फाटेका कपडा मा हुर्केका लाई
पजेरो चड्ने र सुट सजिने मौका मिल्यो!!

बिकासका लागी सकलन गरेको ढुकुटी आज
नेता लढी लढी खाने चौक र मौका मिल्यो!!!

इतिहास को पाना थपी अर्को नया पेज मा
असफल सम्बिधान नेपालम लेखने मौक मिल्यो!!!!

17
Feb

आफ्नै देश

धनकमाउने आशामा घरपरिवर छोडेको छु
जिबन भन्ने के रहेछ,अज मैले भोगेको छु!!
रातदिनको काम यहाँ फुर्सद भन्ने कहिल्यै छैन
हाड मासुको शरिरलाई मेसिन नबनाइ भाको छैन!!!
सुनाउ भने कती सुनाउ यि दुखेसा कुराहरु
भोको पेट्मा बसेको बेस आफ्नै देशमा हामी बरु!!!!

16
Feb

मनको चौतारिमा

यो मनको चौतारिमा तिमीलाईनै राखेको छु
मेरो दिलको सरा भाग तिमीलाईनै साचेको छु

तिमीलाईनै पाउछु ठानी अहिले सम्म बाचेको छु
तिमीलाईनै सजाउने सुन्दर माला गासेको छु

सुन्दर माला गासेको छु !!!!!!!!!

16
Feb

निस्ठुरिलाई कामना

फुल सम्झे तिमीलाई,काडाबनी घोची दियौ
आफ्नो सम्झे तिमीलाई,दोबटोमा छोडियौ
पागल हुन्छु आज म आतितलाई सम्झिदा
बिछोड को त्यो घाउ यो मुटुमा बल्झिदा
रुहायर पनी यो मनलाई,लेखे यो भाबना
सफलताको सिखर चुम्नु यही मेरो कामना!!!

Syndicate content