संबिधानको लौरो बनै टेके अनी सत्ता लिय
निमुखा र सोझा जनता चुसे अनी भत्ता लिय ।
हाम्रो नाङो फोटो देखाइ डलर अनी पौन्ड झारे
उन्कै परिवार बोकी मल गय अनी लत्ता लिय ।
देश को काम थाती राखी बिदेश तिर घुम्न लागे
जनताको मसाल देखी पातल तिर पत्ता लिय ।
हाम्रै पैसा बाट भत्ता तलब पनि हामी बाटै
आज हामीलाई नै खेड्न गुण्डा सँग जथ्था लिय ।
बिजय सानु
संबिधानको लौरो बनै टेके अनी सत्ता लिय
निमुखा र सोझा जनता चुसे अनी भत्ता लिय ।
हाम्रो नाङो फोटो देखाइ डलर अनी पौन्ड झारे
उन्कै परिवार बोकी मल गय अनी लत्ता लिय ।
देश को काम थाती राखी बिदेश तिर घुम्न लागे
जनताको मसाल देखी पातल तिर पत्ता लिय ।
हाम्रै पैसा बाट भत्ता तलब पनि हामी बाटै
आज हामीलाई नै खेड्न गुण्डा सँग जथ्था लिय ।
बिजय सानु
प्रतिकृयाहरु
19 hours 10 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago