गनिन्द्र ''बिबस ''

9
Aug

हार भित्रै त्यो जीत छ , रुन्छौ किन ? अम्बिका

हार भित्रै त्यो जीत छ , रुन्छौ किन ? अम्बिका
आँशु बगाई ति परेली , धुन्छौ किन ? अम्बिका

झुट्को हुरी निमेस हो , ढल्छ कहाँ सत्य त्यो
सन्तापको जाल ब्यार्थै , बुन्छौ किन ? अम्बिका

फूल पनि काँडा भन्ला , भित्र भित्रै जल्नेले
साध्य छैन त्यो बातमा,सुन्छौ किन ? अम्बिका

बगई हो जिन्दगानी , मन सिला माछा झैँ
निस्टुरी भई दुवाली , थुन्छौ किन ?अम्बिका विस्तृतमा पढ्नुस् »

Syndicate content