गोबिन्द बहादुर नेपाली

19
Aug

नेपाललाई राम्रो वनाउ भन्छन

नेपाललाई राम्रो वनाउ भन्छन नेताहरु ।
रीत्याएर ढुकुटी खान्छन नेताहरु ।।

जनताको त्रत्रिस आवाज राजधानिमा पुगेपछी ।
त्यसै भित्र विचल्लीत हुन्छन् नेताहरु ।।

छिमेक राष्ट्र भारतलाई नदेखेको भन्छन् ।
जापान र अमेरीका घुम्छन नेताहरु ।।

के भयो नेपालमा यस्तो नसा राजनितिको ।
बारीमा मौरी झै घुम्छन् नेताहरु ।।

नेपाललाई राम्रो वनाउ भन्छन नेताहरु ।
सरकारको ढुकुटी सिद्धाउ भन्छन् नेताहरु ।।। विस्तृतमा पढ्नुस् »

Syndicate content