गौरव वाग्ले

20
Jan

"अनुरोध "

तिमिले छोडेर गयौ अब बाँकी रहेको सास लैजाउ ।
सास लगेपछी चितामा बाँकी रहेको लाश लैजाउ ।।

सपनी देखेको थिए अर्को जुनिमा तिमी मेरो भएको।
झुठो यो सान्त्वनाले बनेको मेरो आश लैजाउ ।।

सधैं कहाँ सकौला र तिम्रै यादहरुलाई डसाएर बाँच्न ।
यादहरुले जरो गाडेको त्यो मिठो सुवास लैजाउ ।।

नभए तिमी साथ ,हाँसो खुशी केलाई साँच्नु र मैले।
बाँकी मेरो जीवनका सारा मधुमास लैजाउ ।। विस्तृतमा पढ्नुस् »

Syndicate content