दुःखपिडा बिछोड बाहेक आएन गजलमा
रमाइला खुशीका शब्द पाएन गजलमा
झल्काएर दर्दनाक चोट भित्रको दुखाई
समेटेछ । कहिलै मिठास दाएन गजलमा
कोही भन्नु हुन्छ होला संधै यस्तै लेख्छ
उदाश निराश भन्दा अरु छाएन गजलमा
धोका भाछ आफ्नै वाट लुटिएको मान्छे
न भन्नु मिलनका कुरा लाएन गजलमा
परिवर्तन् हुने आशा संगालेर कहि कतै
न सोध्नु घाइते जीवन तनाएन गजलमा विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 16 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago