डिल्लीराम अधिकारी

28
Jan

तिम्रै दील ले सिलाउन

Dilliram Adhikari's picture

मन लाग्छ मलाई साह्रै तिमि लाई नै सताउन
अतित कति ब्येथा हरु तिमि लाई नै बताउन
तिमि संगै बग्छ यो मन तिम्रै मन मा बिलाउन
च्यातिएको मेरो छाती तिम्रै दील ले सिलाउन

25
Jan

दिल दुख्छ जसको पनि

Dilliram Adhikari's picture

यति धेरै पिडा किन , मात्र एकै दिनमा पनि
माया मलाई तेती नै छ ,मुटु भित्र गनी गनी
कति दिन सहे हुला तिमीले जस्तै मैले पनि
छटपटीमा बाच्नु पर्दा दिल दुख्छ जसको पनि

21
Jan

अब तिमि बिना पनि बाच्न सक्ने भैसके I

Dilliram Adhikari's picture

म अब तिमि बिना पनि बाच्न सक्ने भैसके I
तिमी पनि अरुसंगै नाच्न सक्ने भै सकेछौ ?
मैले अब तिम्रो माया जाच्न सक्ने भैसके i i
तिमी पनि अरुकै माया साच्न सक्ने भैसकेछौ ??

18
Jan

गल्ती मेरो नै हो ? भाग -३

Dilliram Adhikari's picture

........गहभरी भएका मेरा आशु हरु चुहाऊदै मैले नर्स लाइ अनुरोध गरे , कमसेकम बाहिर रोहिरहेका मेरा छोरा र छोरि लाई त एकटक भेट्न भेट्न देउ ? मैले निक्कै बेर अनुनय - बिनय गरिसके पछि मात्र बल्ल नर्स ले डाक्टर लाइ सोधेर छोरा र छोरि लाइ आउन दिए / छोरा त अलि बुज्ने भै सकेको थियो ? विस्तृतमा पढ्नुस् »

15
Jan

फसाउने मात्र तिम्रो काम थियो ,,

Dilliram Adhikari's picture

तिम्रो माया मेरो लागि मात्र खाली खाम थियो ,
सजिलै नै मेटिएको हल्का मेरो नाम थियो ,,
धेरै तिर पठाएका खाली खाम को लाम थियो ,
सबलाई यस्तै फसाउने मात्र तिम्रो काम थियो ,,

13
Jan

गुलाफ को फुल साचेको छु

Dilliram Adhikari's picture

मात्र तिम्रै पर्खाइमा सम्हालीइ बाचेको छु ,
मुटुभरी चोखो माया तिम्रै निम्ति साचेको छु /
मन मेरो ब्याकुल छ तरपनि हासेको छु,
तिमी आउने बाटो कुरी गुलाफ को फुल साचेको छु //

13
Jan

म सम्हालीनै नसक्ने भए

Dilliram Adhikari's picture

आज तिमी मात्र केहिदिन हुदा टाढा ,
माया किन यती धेरै लागिरहेछ गाढा /
तिमी बिना यो मेरो धड्कन र मुटु जलेर ,
कसरी बाच्न सक्छु र म हरपल तड्पिएर //
तिमीबिना अब त म सम्हालीनै नसक्ने भए ,
तिम्रै मायाका आशुले बिहानै देखि मुहार धोए ///

13
Jan

गल्ति मेरो नै हो ???

Dilliram Adhikari's picture

‎....हो त ?............हैन हैन ?............हुन त हो ? म नै बेअकुफ हु ? सारा गल्ति मेरो नै हो ??? हैन, हैन ? म किन बेअकुफ ?? म त एकदमै सहि छु ??? सारा दोष उसकै हो ? उसले आफ्नु गल्ति महसुश गर्नुपर्छ ??? येस्तई..... येस्तई... हजारौ कुरा हरु मन मा खेलिरहे ????? खेलिरहे ????? खेलिरहे ??????? विस्तृतमा पढ्नुस् »

Syndicate content