डोलेन्द्र बुढाथोकी

28
Nov

जिन्दगी.....

♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥ ♥
सदाकाल दु:ख मात्रै हुने भय चाहियन मलाई जीवन जिउन !
सधैं मन दुखाइ बाच्ने भय चाहियन मलाई कसै सँग रहन !!

खोट मेरो हो या भाबिले लेख्यो यस्तो,
सकिन म कहिल्यै यहाँ हासी खुशी रहन !
समयको खेल हो या दैबको चाल हो यस्तो,
सकिन आफ्नो आसुँ पिलयर अरुलाई खुशी पर्न !!

Syndicate content