दर्ब बहादुर शाही (बिरही आशु)

3
Dec

तिम्रो दिलको धुकधुकी ...............

Darba Shahi
तिम्रो दिलको ढुकढुकीमा हराई रहेछु
किन किन तिमीलाई मन पराई रहेछु

टाढा भै बस्न मन छैन मलाई तिमिदेखी
तिम्रै घरको छेउछाउ बसाई सराई रहेछु
किन किन तिमीलाई मन पराई रहेछु !

Syndicate content