खोल्सा मुनि छोड्यौ अनि,फूल्यौ तारे-भीरमाथि !
खै कसरी टिपुँ अनि,सजाउँ म शिरमाथि !!
जसो तसो चढ्दै थिएँ,त्यान्द्रा तुन्द्री सहारामा
लहरो'नि छिनाएर,थप्यौ चोट पीरमाथि !!
गुलेली थ्यो तिम्रो साथ,भन्दै थियौ मास्छु बैरी
ताक्यौ कता हान्यौ कता,उनिएँ म झीरमाथि !!
तिम्रा साथले अजम्बरी,अनुभव थरिथरी
साँच्चै नौलो परिकार,खुर्सानीथ्यो खीरमाथि !!
भो पूज्दिन अब देखि,तिमीजस्ता स्वार्थी देवी विस्तृतमा पढ्नुस् »
साच्चै तिमि म संग रिसाएकी हौं र ?
रिस संगै हल्का माया मिसाएकी हौं र ?
खोइ मलाई त बुझ्ने गारो भयो अनु ??????????
मेरो समू कस्तो बिन्ति बिसएकी हौं र ?
प्रतिकृयाहरु
19 hours 26 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago