दिनेश लामिछाने [कान्छा]

15
Jul

धेरै पछी माया मा फाटो भो किन त ?

धेरै पछी मायामा फाटो भो किन त ?
एउटै लक्ष्य दुईतिर बाटो भो किन त ?
आँसु आउछ आँखा बाट थामु म कसरि !!
मुटु भित्र एउटा नमेटिने टाटो किन त ?
दिनेश लामिछाने
नया बजार काठमाडौँ
नेपाल

Syndicate content