किन नि आज मनको प्यास मेटिएन
जिवन गयो पि्रयसिको आस मेटिएन
बिबशताको बेदनालाई कसले बुझ्ने
निद्रा गयो अनिद्रताको बास मेतिएन
मन मरेको दिनमा के बाचँु र खै मैले
सधै उहि विश्वसघातको रास मेटिएन
मैले टेक्ने बाटो भरि फुल छरुँ भन्थेँ
सधैभरि झारपात र घाँस मेटिएन
फेरियो जिवनको सार्थकता अरु के भो
मै फेर्ने दुखको त्यो सास मेटिएन
प्रतिकृयाहरु
19 hours 28 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago