धना लामिछाने

5
Sep

गजल

घाटिमा तरवारले घोटे पछि प्रेमको गित कहाँ गाइन्छर
प्रितको मुना निमोठे पछि चोखो माया कहाँ लाइन्छर
आत्म साक्षी कसमखाइ बाचा गरि मायालाई
प्रेमको फूल चुडेपछि सुगन्ध सुङ्न कहाँ पाइन्छर
चोखो माया दिदा दिदै विस्वास घात गरे पछि
आफ्नो भनि अङ्गालेर फेरि कसम कहाँ खाइन्छर
ईश्वर भनि पुजा गरे मन मन्दिरमा सजाएर
रावण स्वरुप रुप देखाए पछी देवी देउराली कहाँ धाइन्छर विस्तृतमा पढ्नुस् »

Syndicate content