नारायण आले

15
Sep

"पर्दैन भो

"पर्दैन भो"
"पर्दैन भो मलाई तिम्रो संवेदना
तिम्रो मायाले मुटु जलाई सक्यो!

बरु तिमीलाई हासो खुसीको कामना
मेरो हिर्दये चोटले भरि सक्यो !!

पर्दैन मलाई मानवताको एहसासदीन
स्वार्थको दुनियाले सिकाई सक्यो

तिम्रो हासो खुशीमा कमि होस् भन्दिन
जिन्दगीले येथार्थता देखाई सक्यो

नारायण आले
मुलपानी ४ तल्लोमुलाबरी
धादिंग,बागमती,नेपाल
हाल:दुवै बाट

8
Sep

"जिन्दगीको अर्थ खोजिरहेछु

"जिन्दगीको अर्थ खोजिरहेछु"
जता जित्यो उतै ताली बजौनेको भिडमा जन्मेछु
पैसा लाई जिन्दगि मान्नेहरुको साथमा रमीरहेछु
मायालाई खेलौना सम्झने हरु संग्ग माया गरेछु
स्वार्थले भरिएको हरु संग्ग बिवासस खोजि रहेछु
सबैलाई समानताले हेर्ने नजरको पर्तिक्ष्या मा छु
जिन्दगीको अर्थ बुझाईदिने मर्गिको बाटो हेरी रहेछु
इ सबैको चाहनेले म आफै भीत्र घेरी रहेछु
आजको सताब्दिमा पनि पुरानै तुलोमा तौली रहेछु विस्तृतमा पढ्नुस् »

5
Sep

पैसा पैसा र बैसा"

माया त पैसामा पनी किन्न मिल्ने
घाटा भए साटा साट पनी गर्न मिल्ने
अर्कोलाई मन परे मुटुमा चोट दिन मिल्ने
आफुलाई मन न परे सुटुक्क निक्लन मिल्ने
नराम्रो भएर के भयेओत पैसा छ हातमा
माया गर्नेको भिड लाग्छ राम्रा हरु सबै साथमा
पैसाको पछी भाग्ने हरु छानी डाली र पातमा
बिचरा मन भएको हरु धुरु धुरु रुने रातमा
भैसीको अनुहार जस्तो भए पनी पैसाले किन्दिन्छ
जिन्दगि खाल्टोमा गए के भयेओत बिटाले तान्दिन्छ विस्तृतमा पढ्नुस् »

27
Aug

"आमा"

"आमा"
मलाई सम्झी सम्झी आमा
आखाको मोती न झार्नु है!!
पर्देसी भयो छोरा भनि
आफ्नो मन न मार्नु है!!

जहाँ जान्छु जे गर्छु आमा
आसिर्बाद मलाई दिदै गर्नु!!
दुधको भारा न तिरी आमा
खै म पनी कसरी मर्नु!!

न खाई खाई ल्याइदिएको
पटुकी कोत्यो मकै र भटमास!!
न मिठो मानी फ्याक्दिएको
म पनी थिए कती बदमास!!

आफै खान बनाउन पर्दा
हजुरलाई नै सम्झने गर्छु!!
आगन भन्दा टाढा हुदा विस्तृतमा पढ्नुस् »

Syndicate content