नाराया आले

29
Sep

सुगन्ध मिठो शुन्दरता लाजवाफ

"सुगन्ध मिठो शुन्दरता लाजवाफ"

बगैचामा फक्रिएको एउटा फुल थियो
सुगन्ध मिठो शुन्दरता लाजवाफ थियो

अदभूद दिर्स्येको रंगमंचमा साथी
भमराहरुको मायालु गुन्जमान थियो

सुन्दरताको लागि एउटा माली थियो
जो आफै रंग्गिन दिर्स्येको पात्र भयो

मिस्ठान्न भण्डारको नब रस सकियो
कट्यो डाली ओइल्यो फुल अलपत्र भयो

बगैचामा फक्रिएको एउटा फुल थियो
सुगन्ध मिठो शुन्दरता लाजवाफ थियो

नारायण आले विस्तृतमा पढ्नुस् »

Syndicate content