पवन थापा

30
Aug

चोखो थियो

मैले तिम्लाइ गरेको माया निस्चल चोखो थियो
तिम्ले मेरो खाँदा खेरि कसम मन रोको थियो

मैले तिम्लाइ गर्दा खेरि एकान्तमा गइ भेत
एकै नजरमा तिम्रो मायालेमन छोको थियो

फेरि गर्न मन लग्यो तिम्लाइ छुते पछि फोन
तिम्रो चोखो मायाको यो मन सारै भोको थियो

तिम्रो हाल्ने दील भित्र मेरो मायाको उपहार
झिनो आसा सङ्गालेको मनमा एउटा पोको थियो

आउ खोलि हेर मेरो छाति भित्र माया कति छ विस्तृतमा पढ्नुस् »

30
Aug

धेरै माया पाकि रैछौ

मेरो भन्दा अन्तै बात धेरै माया पाकि रैछौ
त्यसैलेत म बात ताधा हुँदै गाकि रैछौ

सोँचेकोथेँ ताधा हुँदा मझैँ तिमि रुन्छौ होला
तर तिमि अर्कै सँग भन्जायाङ्ग तिर धाकि रैछौ

युगौँ युग तिम्रै समिप बसि बिताउँला भन्थेँ
तर तिम्ले अरु सँगै जिबन कात्न चाकि रैछौ

यस्तो भय आउनि थिन कहिल्यी पनि तिम्रो छेउ
थाथियन तिम्ले कसम पाराइको खाकि रैछौ

मलाइ जस्तै अब धेरै अरुलाइ नतद्पाउनु सुनु विस्तृतमा पढ्नुस् »

29
Aug

भाग्य हरे जस्तो लाग्यो

दैवलेनि मेरै खुसि हरे जस्तो लाग्यो
वषन्तमै पातहरु झरे जस्तो लाग्यो

हेर्दा हेर्दै थाकि सके तिम्रै आगनममा नयन
तर आईनौ अन्तै बसाइ सरे जस्तो लाग्यो

भन्ज्याङमा पर्खाइ तिम्ले फोन सम्म नगार्दा झन
भाको एउता मुतु छूति मरे जस्तो लाग्यो

पागल सरि दिन भरि एक्लै बसेँ भङ्जयाङमा
तिम्ले मेरो सोझो पनको ख्याल थट्ट गरे जस्तो लाग्यो

26
Aug

सानु

चोखो माया पाय पछि लाग्यो हैन मात सानु
त्यसैलेत गर्यौ तिम्ले मेरो विस्वास घात सानु
मनकामना मन्दिर गई सँगै जिउने कसम खाँदा
मत तिम्रै हुँ भनेको बिर्स्यौ कित बात सानु
तिमि बिना एकपल पनि मत मरिहाल्छु भन्थ्यौ
तर आज अर्कै सँग जोड्यौ किन हात सानु
भयो अब नसुनाउ तिम्रो झुटा बाचा कसम
ताधा हुँदा फोन गर्थ्यौ मेरो माया भात सानु
यस्तो भय लगाउने थिन तिमि सँग चोखो माया विस्तृतमा पढ्नुस् »

26
Aug

देशको मातो

देशको मातो रणभुमिको धुल नबनाउ
आतङ्कको फल फल्ने फुल नबनाउ
गौतम बुध्ध जन्मियको शान्ति यो मेरो देशमा
लड्न मार्न सिकाउने स्कुल नबनाउ
आजका साना बाल बच्चा भोलि देशका कर्णधार हुन
तिनलाइ हिँन्सा हत्याराको हुल नबनाउ
छिया छिया भैसक्यो यो देश पुरै तुक्रियर
बम बारुद तस्कर गर्ने पुल नबनाउ
रोइ रहेछिन नेपाल आमा छोरा छोरिको पिरले
अब धेरै आँशुको मुल नबनाउमेरो देशमा
लड्न मार्न सिकाउने स्कुल नबनाउ विस्तृतमा पढ्नुस् »

Syndicate content