पवन थापा खड्गकोट-5 रम्फै

6
Sep

तिम्रै भर परेँ गँगा

मन मुतु तिमिलाई सुम्पि तिम्रै भर परेँ गँगा
तिमिलाई भेट्न लाखौँ नदि बर्खे भेल तरेँ गँगा

आउँदैछुम छिट्टै अब तिम्रै समिप सँधै भरि
दुनियालाइ भुलितिम्रै मनमा बसाइ सरेँ गँगा

तिम्रो दिलको मन्दिरमा पक्कै बास दिन्छौ भन्ने
मनभरि कल्पनाको झिनो आसा भरेँ गँगा

जिउँछु बरु तिमि सँगै जति दुःख परे पनि
मेरो यो कोमल मनको बिस्वास घात नगरे गँगा
मेरो यो कोमल मनको बिस्वास घात नगरे गँगा

Syndicate content