समाजले तिम्रो जोडी चुनेपछी सानु
अधुरो यो सपना मैले बुनेपछी सानु
न परेली ओबानो छ न छ यो मन थिरमा
तिमी डोली चड्ने खबर सुनेपछी सानु
जन्तीको हुल भित्र तिम्रो डोली अघी अघि
म नै भए अतित सम्झी रुनेपछी सानु
बधाईका दुइ चार शब्द दिन आउन सक्दिना म
आउने बाटो आशुले थुनेपछी सानु
कृपया यो लेख अरु कसैले छपाउनु परेमा म सग सम्पार्क गर्नुहुन अनुरोध गर्दछु ।
९८४९१४५४५१
प्रतिकृयाहरु
19 hours 39 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago