
तिमी माफ गर्छौ होला ?
हामी संगै ज्युदा कतै गल्ति पनि गरे होला
सानो भुलमा परी कतै दुख्ख पनि दिए होला
अन्जानमा कतै मैले पिडा तिम्लाई दिए होला
नचाहेरै कतै मैले मन तिम्रो दुखाई दिए होला.........
************************
अब मेरा सारा गल्ति तिमी माफ दिन्छौ होला
तिम्रो मनमा मेरो माया सजाएर राख्छौ होला
जुनी जुनी तिमी मलाई अपार माया दिन्छौ होला विस्तृतमा पढ्नुस् »

** अन्तिम इच्छा **
ढुंगा लाई देउता ठानी आखिर धोखा खाए
निस्ठुरी लाई आत्मा सुम्पी पश्चाताप नै पाए
सबै सुम्पे बैगुनी लाई गुन लगाऊछु भनि
बदलामा जिबन काटे दिन गनी गनी
संगै ज्युने संगै मर्ने धोको थियो मेरो
दैबले नि गनी गनी दुख मात्र दियो
भुल गरेछु पराइलाई आफ्नो मान्छे रोजी
मात्र अब अन्तिम इच्छा मृत्यु को छ खोजि
मृत्यु पनि पापी रैछ बिचमै फर्काई दियो विस्तृतमा पढ्नुस् »

मन लाग्छ मलाई साह्रै तिमि लाई नै सताउन
अतित कति ब्येथा हरु तिमि लाई नै बताउन
तिमि संगै बग्छ यो मन तिम्रै मन मा बिलाउन
च्यातिएको मेरो छाती तिम्रै दील ले सिलाउन

सारै बैमान् हुन्छ यो मन किन किन कुनै बेला
कस्तो मन यो बोकेँ मैले, आफैलाई दिक्का लाग्ने
आँशु भै चुहुन्छ यो मन,किन किन कुनै बेला
नदी जस्तै बग्छ अनि,वादल् जस्तै उड्छ पनि
ओँठ्को खुशी थुन्छ यो मन,किन किन कुनै बेला
माकुरी झैँ आफ्नैसंसार,बनाउला जस्तै गरि
खै!त्यस्तै जाल बुन्छ यो मन,किन किन कुनै बेला

यति धेरै पिडा किन , मात्र एकै दिनमा पनि
माया मलाई तेती नै छ ,मुटु भित्र गनी गनी
कति दिन सहे हुला तिमीले जस्तै मैले पनि
छटपटीमा बाच्नु पर्दा दिल दुख्छ जसको पनि

म अब तिमि बिना पनि बाच्न सक्ने भैसके I
तिमी पनि अरुसंगै नाच्न सक्ने भै सकेछौ ?
मैले अब तिम्रो माया जाच्न सक्ने भैसके i i
तिमी पनि अरुकै माया साच्न सक्ने भैसकेछौ ??

........गहभरी भएका मेरा आशु हरु चुहाऊदै मैले नर्स लाइ अनुरोध गरे , कमसेकम बाहिर रोहिरहेका मेरा छोरा र छोरि लाई त एकटक भेट्न भेट्न देउ ? मैले निक्कै बेर अनुनय - बिनय गरिसके पछि मात्र बल्ल नर्स ले डाक्टर लाइ सोधेर छोरा र छोरि लाइ आउन दिए / छोरा त अलि बुज्ने भै सकेको थियो ? विस्तृतमा पढ्नुस् »

तिम्रो माया मेरो लागि मात्र खाली खाम थियो ,
सजिलै नै मेटिएको हल्का मेरो नाम थियो ,,
धेरै तिर पठाएका खाली खाम को लाम थियो ,
सबलाई यस्तै फसाउने मात्र तिम्रो काम थियो ,,

...............फेरी मेरो दिमागमा तरङ्ग हरु मडारिन थाले ......चिट चिट पसिना बग्न थाल्यो ??? विस्तृतमा पढ्नुस् »

मात्र तिम्रै पर्खाइमा सम्हालीइ बाचेको छु ,
मुटुभरी चोखो माया तिम्रै निम्ति साचेको छु /
मन मेरो ब्याकुल छ तरपनि हासेको छु,
तिमी आउने बाटो कुरी गुलाफ को फुल साचेको छु //
प्रतिकृयाहरु
19 hours 40 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago