पहिलीबाट छोरी छोरी पाएछन साईला दाईले
छोरा पाउने आशमा अर्की ल्याएछन साईला दाईले
अचेल घरमा झै झगडा चलिरहन्छ भन्दै थिए
नचाहिएको कस्तो लेठो भित्राएछन साईला दाईले
एउटै छाना मुनी सौता मिलेर पो कहाँ बस्थे र
अर्को घर बनाई दुईटी छुट्टाएछन साईला दाईले
खाई-न-पाईको लेठो थपे छोरा पाउने निउँ पारी
स्वर्गलाई आफै नर्क बनाएछन साईला दाईले
आधा आधा समय मिलाएर दिन्छु भनि विस्तृतमा पढ्नुस् »
कोध्र र क्रुरतामा झोक्कीन पुगेछु
धर्तीको सतहमा ठोक्कीन पुगेछु
मन्जिल थियो समिपैमा गन्त्वयमा लागी पर्दा
ठयाप्प दोसादमा रोक्कीन पुगेछु
झिनो चाहाना छताछुल्ल हुदाँ
अकस्मात भुईभरि पोख्खीन पुगेछु
सभ्य र असभ्य दुरुस्तै ठान्दा
अस्तीत्वको तराजुमा जोख्खीन पुगेछु
अपबाद बर्बादीको शुरुवात थियो
वस्तुभाउको सरदरमा तोक्कीन पुगेछु ॥
कुर्घा डाडाँ-5 पर्बत ॥
प्रतिकृयाहरु
19 hours 41 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 6 hours ago