न्यायले पनि बरोबरी स्थान पाओस नेपालमा
गणतन्त्रको बिस्तार सगैँ खुसी छाओस नेपालमा
अतितका दिन बिर्सीएर नयाँ जिबन शुरु गर्दा
बसन्तको बहार सगैँ शान्ती आओस नेपालमा
हरेक दिन मिर्मीरेमा बिहानीको लाली चढ्दा
पुर्बबाट प्रगतीको घाम उदाओस नेपालमा
आफ्नै-आफ्नै अस्मितामा हिमाल पहाड तराई रम्दा
साझँपख कोईलीले गित गाओस नेपालमा ॥
न्यायले पनि बरोबरी स्थान पाओस नेपालमा
गणतन्त्रको बिस्तार सगैँ खुसी छाओस नेपालमा
अतितका दिन बिर्सीएर नयाँ जिबन शुरु गर्दा
बसन्तको बहार सगैँ शान्ती आओस नेपालमा
हरेक दिन मिर्मीरेमा बिहानीको लाली चढ्दा
पुर्बबाट प्रगतीको घाम उदाओस नेपालमा
आफ्नै-आफ्नै अस्मितामा हिमाल पहाड तराई रम्दा
साझँपख कोईलीले गित गाओस नेपालमा ॥तका दिन बिर्सीएर नयाँ जिबन शुरु गर्दा
बसन्तको बहार सगैँ शान्ती आओस नेपालमा विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 45 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 5 hours ago
3 days 2 min ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago