देश भष्मै पार्नेहरु सत्तामा छन
मर्ने मर्यो मार्नेहरु सत्तामा छन
ल ल बनाउछौ सबिँधान भनिकन
भाका मात्र सार्नेहरु सत्तामा छन
जनताको बिश्वास जित्नेहरु पाखा लाए
चुनाबमा हार्नेहरु सत्तामा छन
शान्ति र सबिँधानको सबाल उठाउदा
कुरै कुरामा टार्नेहरु सत्तामा छन
देश सपार्नु त माछो माछो भ्यागुतो भो
मात्र देश बिगार्नेहरु सत्तामा छन ॥
प्रतिकृयाहरु
19 hours 46 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 3 min ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago