अंतिम साँसको तड्पनसंगै पुकारेछु तिम्रो नाम
पापी दिलको धड्कनसंगै पुकारेछु तिम्रो नाम
सौम्यवादी राष्ट्रवादी नेताहरुको आरोपमाथि
गाँऊ समाजको चडकनसँगै पुकारेछु तिम्रो नाम
कहाँ थियौ पकार गर्दा सुनिनौ कि आइनौ तिमी
आइपरेको अड्चनसंगै पुकारेछु तिम्रो नाम
सास जान बाँकी भानी लास म त भाको रैछु
तिम्ले दे'को दर्पणसंगै पुकारेछु तिम्रो नाम
प्रकाश आर पाण्डेय "निश्चल" विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 47 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 4 min ago
3 days 3 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago