प्रेम घिमिरे

5
Jun

तिमी

सुनगाभा पो हौकी तिमी भिरमा पनि फुली दिने
कती काठओर मन तिम्रो चोखो मायां भुली दिने
आउछु भनी देउरालीमा बाटो अन्तै मोदी दियौ
धनी हुँदा साथ दियौ गरीब भहे छोडि गयौ
पैसा रहेछ तिम्रो मनको केवल एउटै चाहना
दोस दियौ मलाई तिमीले बनाइ हजार बाहान
पैसा होकी संसार सबै भन्दा ठुलो धन
कती सम्म काठओर रहेछ निर्मोहिको पापी मन

Syndicate content