* गजलको संक्षिप्त परिचय र यसमा प्रयोग हुने तत्वहरु
* हामीलाई प्रतिकृया , सल्लाह वा सुझाव पठाउन चाहनुहुन्छ?
* देशान्तर प्रतिनिधिहरू
गजलकारहरुको सूची
एस्ट्रेको खरानी म अरु जल्न सक्दिन चिताको खरानी अरु बल्न सक्दिन
उजाड शिशिर म चैतको खडेरी सिमसारको दलदल अरु गल्न सक्दिन
उखुको खोइला म निचोरिएको कागती निस्प्राण लाश अरु ढल्न सक्दिन
बेचिएको नारी म विदेशिएको लाहुरे नेपाली सीमास्तम्भ अरु चल्न सक्दिन
प्रतिकृयाहरु
19 hours 50 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 8 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago