फूलबारी- २

12
Jul

धन नै सबै सोचेपछे

चैतमास हुरी चल्यो उजाड भयो मन
निस्ठुरीले छाडेर गई यस्तै बेला झन्
मोटरसाइकल चड्छे अचेल बस्छे महलमा
सायद मलाई छोडी उसले नभएर धन
संगै संगै गाउथेउ रोधी संगै जन्थेउ मेला
किन प्रभु मान्छे यहाँ यति स्वार्थी छन्

Syndicate content