दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?
सुन्दर जिबन लौ भाची देउ के छ र ?
पिडा तिमीलाई चाहिन्छ भने संगाल
खुशी अर्को जुनिलाइ साचिदेउ के छ र ?
खरानी नै बन्नु छ भने मै बनी दिन्छु
भाग्यमानी बनी हासिदेउ के छ र ?
दु:खमा साथ दिन्छु मेरै गल्ती हो भने
काख दिनेलाई मासिदेउ के छ र ?
मेरो साथ आसु झार्ने पल भएपछी
जवानी अन्तै तिर गासिदेउ के छ र ?
सम्झना ताजा राख्दा गहारो पर्छ भने विस्तृतमा पढ्नुस् »
माया दियौ साथ दियौ प्रसम्सा गरौ कसरी
फराकिलो प्रेम को खाडल म भरौ कसरी ।।
यती धेरै प्रेम को मुल्य कसैले सोध्यो भने
धमिलो यो जिबनको भेल म तरौ कसरी ।।
मायाको आसामा तड्पिएर बसिरहेको म
पुरै जिबन बिताउने भर मा परौ कसरी ।।
तिम्रो साथ मा अजमबरी पाएको यो जिबन
मायाको प्यासमा तड्पिएर म मरौ कसरी ।।
यदी कसैको जिबनमा फुल बन्नु छ भने
कोपिलामै हाँगा भाची अहो म झरौ कसरी ।। विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 51 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 9 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago