गाउँ देखि बुटवल पठाए क्याम्पस् पढ्न बाले हजुर
पहिलो बर्ष राम्रै पढेँ राम्रै पाइला चालेँ हजुर
दोस्रो बर्ष त्यसै बित्यो गर्ल फ्रेन्ड बनाउँदैमा
तेस्रो बर्ष अलि अलि व्हिस्की तान्न थालेँ हजुर
सबले मलाइ पाखे भन्ने नाम त मेरो बिशन हेर्नुस्
सहरको फेशन थाहै छ लामो कपाल पालेँ हजुर
दौरा सुरुवाल लगाइ हिड्दा सबै गाउँले भन्न थाले
त्यसैले त जिन्स पाइन्ट काटि घुँडा मुनि टालें हजुर विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
19 hours 53 min ago
1 day 3 hours ago
1 day 21 hours ago
1 day 22 hours ago
2 days 6 hours ago
3 days 10 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago