- बुद्धि मोक्तान

26
Aug

मन्दिरमा धुप बत्ती डडाइ के हुन्छ र ..!

Buddhi Moktan's picture

मन्दिरमा धुप बत्ती डडाइ के हुन्छ र ..!
जन्तु मारी रगत वली चढाइ के हुन्छ र ..!!

सुद्ध छैन भित्री मन मन्दिर सिगार्नेको
ध्वजा पत्ता देव लिङ्गो ठड्याइ के हुन्छ र..

ढली सक्दा मानवता हत्यारो भइ प्राणी
टागो हाली गजुर अब अढ्याइ के हुन्छ र ..

जानु हुन्न खाली हात देव भेट्न भन्दै
लाखौं भेटी मन्दिरमा सढ्याइ के हुन्छ र ..

नयाँ युगका मान्छे हरु मंगल छुने बेला विस्तृतमा पढ्नुस् »

Syndicate content