बेनु प्रसाद तिम्सिना

5
Apr

जीवन

उनीलाई नडुलाए नि मैले,
कसैलाई डुलाएको छु

उनीलाई चुम्वन नखाए नि मैले,
कसैलाई चुम्वन खाएको छु ।

उनीबाट प्रसंसा नपाए नि मैले,
कसैबाट स्यावासी पाएको छु ।

जवानीको जोसलाई सेलाए नि मैले,
जेनतेन गुजारा चलाएकै छु ।

Syndicate content