
खुशी मेरो देखेर यहाँ,मर्ने हरु लाई सलाम
बाटो हिड्दा सधैं आँखा,तर्ने हरु लाई सलाम !
हजार कस्ट शाहेर पनि , हिड्दै छु म सिखर तिर
यात्र भरी काडै - काडा,छर्ने हरु लाई सलाम!!
पाराइ बरु आफ्ना भये , आफ्ना ले घात गर्दा
हासी - हासी दुध मा बिस,भर्नेहरु लाई सलाम!
राम्रो कामको चर्चा यहाँ , कस्ले पो रुचाउछ र
खराब मान्छे भन्दै हल्ला,गर्ने हरु लाई सलाम !!
प्रतिकृयाहरु
20 hours 1 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 19 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago