मोहन 'बिहानी'

27
Jul

मेरो प्रेम ढल्न सक्छ,

मोहन बिहानी's picture

गजल
#मोहन 'बिहानी' #

मेरो प्रेम ढल्न सक्छ,
तिमीले जरा काटे पछि,

कस्को के लाग्छ यहा तिम्ले
पैसा सँग प्रेम साटे पछि।

माया अन्तै झाङीयेछ तिम्रो,
म पटिको हाङ्गा काटे पछि।

घात भो मायामा सधै सधै,
बैगुनी मायाले ढाटे पछि।

बिर्सिएछौ तिम्ले मलाई छिट्टै ,
मायाको गुलियो अन्तै चाटे पछि ।

सम्झन्छौ रे 'बिहानी'लाई पनि तिम्ले ,
सधैं त होइन मदिराले माते पछि ।

Syndicate content