* गजलको संक्षिप्त परिचय र यसमा प्रयोग हुने तत्वहरु
* हामीलाई प्रतिकृया , सल्लाह वा सुझाव पठाउन चाहनुहुन्छ?
* देशान्तर प्रतिनिधिहरू
गजलकारहरुको सूची
पैले माया ताक लागुन्जेल हेरिरहें ऐले माया दाग लागुन्जेल हेरिरहें
बढ्दै गयो पिरती जति बढी फेरी पनि माग लागुन्जेल हेरिरहें
साँघुरो बन्दै थियो बाटो किन ? अर्कै तिर राग लागुन्जेल हेरिरहें
जलिरहँदा मुटु एकातिर अब नाता हाम्रो खाग लागुन्जेल हेरिरहें!
प्रतिकृयाहरु
20 hours 12 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 29 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago