काली सहि पाउडर घसी फुस्रो सेती हुन्न म त
झुक्याएर शृंगारले कसैको मन छुन्न म त
बैंस गए खेरै जाला जाली माया लगाउदीन
स्वार्थका सम्बन्धहरुमा आफ्नो इमान धुन्न म त
जता हेरयो तेतै भिड छ पछुताउनेहरु को यहाँ
मेरो के छ भाग्यमा सके सम्म रुन्न म त
कोहि आओस दिल खोलि नाता जोड्ने प्रसंगमा
के पो होला त्यसपछी थाल्छु सपना बुन्न म त
काली सहि पाउडर घसी फुस्रो सेती हुन्न म त विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 12 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 30 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago