रचनाः श्याम रॊक्का

22
Jul

गजलः ११ शेर युक्त.....

गज़लः प्रबासीन बाध्य भएँ................
श्याम रॊक्का

प्रबासीन बाध्य भएँ, बाध्यताले गर्दा ।।
मन थाम्नु कसॊगरि,अश्रुधारा झर्दा ।।

मायालाइ सम्झीएर रॊएपनि यहाँ
खुसी हुन्छु सपनीमा अंगालॊमा भर्दा ।।

कर्मथलॊ ठूलॊ रैछ,जन्मथलॊ भन्दा
न्यानॊ साथ पाइरहुँ संकटमा पर्दा ।।

केहिपल टाढीएकॊ सयौँ जुनी जस्तै
साह्रै मज्जा प्रेमनदि संगसंगै तर्दा ।।

ऋण लिइ बिदेसीदाँ रॊजगार छैन विस्तृतमा पढ्नुस् »

28
May

गजल:धैर्यकॊ सहाराले..............

श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल,च्याप्टर ।

धैर्यकॊ सहाराले,प्रेमदीप बल्यॊ।।
तस्बीर हेर्दाहेर्दै,हृदय नै जल्यॊ।।

बाध्यता पर्दाखेरि,बिदेसीएँ म त
दुःखकॊ सीमा नाघ्दा,नौनारी नै गल्यॊ।।

मायाकॊ प्रेमपत्र, ढीलासुस्ती हुदाँ
मनकॊ सागरमा आँधिब्यरी चल्यॊ।।

जीबन्त साथ दिने,बाचाहरू तॊडी
जस्लाइ आफ्नॊ ठानेँ,उसैले नि छल्यॊ।।

धनकॊ लालचले,परिवार छाडी विस्तृतमा पढ्नुस् »

Syndicate content