बादल फाट्यो आकाशैमा मुटु फाट्यो मनमा
न्याउली रोयो गोधुँलीमा विरह चल्यो मनमा । ।
रित्तो रित्तो भएँ आज तिमी टादा हुँदा
पराइ भयौ तिमी आज विरह चल्यो मनमा ।।
साँझ भरी टोलाइरहे मनको दियो वाली
बतास आइ निभाइ गयो विरह चल्यो मनमा ।।
किन रोयो आखाँहरु किन आँसु झर्यो
झझल्कोमा उनी आउँदा विरह चल्यो मनमा ।।
बादल फाट्यो आकाशैमा मुटु फाट्यो मनमा
न्याउली रोयो गोधुँलीमा विरह चल्यो मनमा । ।
रित्तो रित्तो भएँ आज तिमी टादा हुँदा
पराइ भयौ तिमी आज विरह चल्यो मनमा ।।
साँझ भरी टोलाइरहे मनको दियो वाली
बतास आइ निभाइ गयो विरह चल्यो मनमा ।।
किन रोयो आखाँहरु किन आँसु झर्यो
झझल्कोमा उनी आउँदा विरह चल्यो मनमा ।।
प्रतिकृयाहरु
20 hours 14 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 31 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago