हराएछ आजकाल कदर भावनाको
आफैं भित्र बनेको छ शहर भावनाको
आवरणको प्रतिष्पर्दा यहाँ
रोदनमा मात्र हुन्छ सदर भावनाको
आफैं भित्र बनेको छ शहर भावनाको
चोट लागे पीडा , आँशु बग्छ
सरोबर हामी सबै रहर भावनाको
आफैं भित्र बनेको छ शहर भावनाको
रंगमञ्च व्यर्थको
जहाँ हुन्छ बिना सरम बदर भावनाको
आफैं भित्र बनेको छ शहर भावनाको
हराएछ आजकाल कदर भावनाको
प्रतिकृयाहरु
20 hours 15 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 32 min ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 4 hours ago
3 days 7 hours ago